national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/Nepal-flag_e8jnyip.gif

E-Pension सेवाका लागि आवश्यक कागजातहरू

ई-पेन्सन सेवाका लागि आवश्यक कागजातहरू:

1. कार्यालय प्रमुखद्वारा प्रमाणित अनुसूची 17 क

2. अवकाश/राजीनामा स्वीकृत भएको पत्रको प्रतिलिपी।

3. शुरु नियुक्ति पत्रको प्रतिलिपी।

4. निवृत्तभरण अधिकारपत्र/उपदान बनाइदिने बेहोराको पत्र।

(सिफारिस पत्रमा अध्ययन विदा, असाधारण विदा, संचित घर विदा र बिरामी विदा, गयलकट्टी, विभागीय कारबाहीको बेहोरा, बरबुझारथ, औषधी उपचार सुविधा लगायतका विवरण खुलेको हुनुपर्ने।)

5. विभिन्न पद वा श्रेणी/तहमा भएको बढुवा/स्तरवृद्धि/तह मिलानको पत्रहरू।

6. नोकरी जोडेको भए जोडेको पत्रको प्रतिलिपी।